काठमाडौं । त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख गोगन बहादुर हमालमाथि विमानस्थलकै प्रहरीले हातपात गरेका छन् ।
‘अध्यागमन कर्मचारीमाथि हातपातको रिपोर्ट भएको थियो’, महानिर्देशक रुद्रसिंह तामाङले भने, ‘कसको गल्ती भनेर सीसीटीभी कार्यकक्षमा हेर्दा प्रहरीले ज्यादती गरेको भेटियो र त्यसबारे प्रहरीसँग बुझ्दा हाकिममाथि पनि हातपात भएको हो।’
यता प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले भने चेकजाँचका क्रममा सामान्य विवाद भएको बताए।
त्रिभुवन विमानस्थलका प्रमुखमाथि प्रहरीद्वारा हातपात
यता प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले भने चेकजाँचका क्रममा सामान्य विवाद भएको बताए।