नेप्सेमा झिनो अंकको गिरावट

नेप्से परिसूचक झिनो अंकले घटेको छ । मंगलबार शून्य दशमलब ४ अंकले घटेको सेयर बजार २०९८ दशमलब २९ विन्दुमा पुगेर बन्द भएको छ ।

नेप्सेमा झिनो अंकको गिरावट
काठमाडौं । नेप्से परिसूचक झिनो अंकले घटेको छ । मंगलबार शून्य दशमलब ४ अंकले घटेको सेयर बजार २०९८ दशमलब २९ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन ३१० कम्पनीको १ करोड १८ लाख १ हजार ३६० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार ७५१ रुपैयाँको कारोबार भएको छ । यस दिन १०३ कम्पनीको सेयर मूल्य बढ्दा १३७ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ वटा कम्पनीको स्थिर रहेको छ ।