काठमाडौं। प्रि-ओपन सेसनमा बिहिबार नेप्से सूचक झिनो अंकले वृद्धि भएको छ । नेप्से सूचक ६.६३ अंकुले वृद्धि भई २१६३.३८ बिन्दुमा आएको छ ।
यो सेसनमा १८ वाटा कम्पनीको भाउ बढेको छ भने १८ कम्पनी घटेको छ । यो सेसनमा ३६ कम्पनीको ४२ हजार ३६३ किता सेयर कारोबार हुँदा २ करोड ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
प्रि-ओपन सेसनमा नेप्से झिनो अंकले वृद्धि
प्रि-ओपन सेसनमा बिहिबार नेप्से सूचक झिनो अंकले वृद्धि भएको छ । नेप्से सूचक ६.६३ अंकुले वृद्धि भई २१६३.३८ बिन्दुमा आएको छ ।

