काठमाडौं । काठमाडौंमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-१२ ब्रह्मटोलका ४५ वर्षीय राजेन्द्रमान डंगोल रहेका छन्।
बुधबार बिहान डंगोलको घरमा विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
काठमाडौंमा विद्युत सर्ट भएर आगलागी हुँदा एक जनाको मृत्यु
काठमाडौंमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

