बागलुङको बुर्तिबाङबाट ढोरपाटन जाँदै गरेको जिप दुर्घटना भएको छ ।
शनिबार ढोरपाटन जाँदै गरेको जिप अस्तुको ओरालोमा ब्रेक फेल हुँदा दुई जना मृत्यु भएकाे छ । अन्य ९ जना घाइते भएको प्रदेश सांसद दिलमाया पौवीले जानकारी दिइन् ।
घाइतेहरुको हेलिकप्टरमार्फत पोखरा पठाउने तयारी भइरहेको छ । थप विवरण आउन बाँकी छ ।
ढोरपाटन जाँदै गरेको जिप दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु, ९ जना घाइते
शनिबार ढोरपाटन जाँदै गरेको जिप अस्तुको ओरालोमा ब्रेक फेल हुँदा दुई जना घाइते भएको प्रदेश सांसद दिलमाया पौवीले जानकारी दिइन् ।

