काठमाडौं । ‘भ्वाइस अफ नेपाल’को सिजन ५ को उपाधि विनोद राईले जितेका छन् ।
आज ललितपुरको गोदावरीस्थित सनराइज हलमा भएको ग्राण्ड फिनालेबाट सिजन ५ को उपाधि कोच मिलन नेवार को टीमबाट विनोद राईले उपाधि जितेका हुन् ।
सर्वाधिक भोट ल्याएको आधारमा टीम मिलनका उनले उपाधिसँगै २० लाख नगद हात पारे । यस्तै उनले विभिन्न गिफ्ट ह्याम्पर पनि पाए ।
भ्वाइ अफ नेपालको फाइनालिस्टमा कोच मिलन नेवारको टीमबाट विनोद राईसहित कोच प्रमोद खरेलको टीबाट नोगेन लिम्बू, कोच राजेशपायल राईको टीमबाट मकरबहादुर योञ्जन र कोच उदय सोताङको टीमबाट कुमार प्रयास राई पुगेका थिए ।
https://www.youtube.com/watch?v=PowD34c576s
विनोद राईले जिते 'भ्वाइस अफ नेपाल' सिजन-५ को उपाधि
आज ललितपुरको गोदावरीस्थित सनराइज हलमा भएको ग्राण्ड फिनालेबाट सिजन ५ को उपाधि कोच मिलन नेवार को टीमबाट विनोद राईले उपाधि जितेका हुन् ।