काठमाडौं । दाङको देउखुरीस्थित भालुवाङमा नाइट बस दुर्घटना हुँदा कम्तिमा ४ जनाको मृत्यु भएको छ। नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस १० बजे राप्ती पुलबाट खसेको हो ।
रातको समय भएकाले उद्धारमा समस्या भइरहेको स्थानीयको भनाइ छ । भालुवाङको राप्ती पुलबाट बस खोलामा खसेको छ ।
थप विवरण आउन बाँकी छ ।
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस राप्ती नदीमा खस्यो
रातको समय भएकाले उद्धारमा समस्या भइरहेको स्थानीयको भनाइ छ । भालुवाङको राप्ती पुलबाट बस खोलामा खसेको छ । थप विवरण आउन बाँकी छ ।

