काठमाडौं । पेवेल नेपाल र युजीसा इन्टरनेशनलले आगामी र्याप ब्याटलको लागि आधिकारिक भोटिङ पार्टनरको रूपमा आफ्नो गठबन्धन घोषणा गरेको छ । र्याप ब्याटलको अडिसन फेब्रअरीदेखि शुरु हुने जनाइएको छ ।
पेवेल नेपाल र युजीसा इन्टरनेशनलले आगामी र्याप ब्याटलको लागि भोटिङ प्रक्रियामा सुविधा र सुरक्षाको नयाँस्तर ल्याउने दाबी गरेको छ ।
भोटिङ प्रक्रियाको अखण्डता सुनिश्चित गर्दै भोटर्सहरुको निर्वाध र प्रयोगकर्तामत्रै अनुभव प्रदान गर्न दुवै संस्था प्रतिबद्ध रहेको बताइएको छ । 'रापको महायुद्ध' एउटा ग्राउन्डब्रेकिंग टेलिभिजन रियालीटी शो हो ।
र्याप ब्याटल नेपालको भोटिङ पार्टनरमा पेवेल नेपाल