काठमाडौ । साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा रहेको खुलामञ्चको कोर्टमा आज भएको फाइनलमा पुलिसले एपीएफलाई ३–१ को सेटले हरायो ।
एपीएफलाई हराउँदै पुलिसले जित्यो राष्ट्रिय भलिबलको उपाधि
काठमाडौ । साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । सुर्खेतको वीरेन्द्रनगरमा रहेको खुलामञ्चको कोर्टमा आज भएको फाइनलमा पुलिसले एपीएफलाई ३–१ को सेटले हरायो ।

