आजको मुद्रा विनिमय दर : कतिमा हुँदैछ कारोबार ?

अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ७६ ३४ पैसा र बिक्रीदर १३२ १३१ रुपैयाँ ३६ ९४ पैसा कायम गरिएको छ।

आजको मुद्रा विनिमय दर : कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ७६ ३४ पैसा र बिक्रीदर १३२ १३१ रुपैयाँ ३६ ९४ पैसा कायम गरिएको छ। अमेरिकी डलर सोमबारको तुलनामा मंगलबार ४२ पैसाले उकालो लागेको छ । सोमबार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ३४ पैसा र बिक्री दर १३१ रुपैयाँ ९४ पैसामा कारोबार भएको थियो । राष्ट्र बैंकले मंलबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरो एकको खरिद दर १३९ रुपैयाँ १२ पैसा र बिक्रीदर १३९ रुपैयाँ ७५ पैसा तोकिएको छ । युरोको मूल्य अघिल्लो दिनको तुलनामा ७९ पैसाले बढेको हो। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ४० पैसा र बिक्रीदर ८९ रुपैयाँ ८१ पैसा तोकिएको छ । सोमबार भने अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ २६ पैसा र बिक्रीमा ८९ रुपैयाँ ६७ पैसा तोकिएको थियो । यता, क्यानेडियन डलर एकको खरिद दर भने ९६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८८ पैसा रहेको छ । अघिल्लो दिनको तुलनामा २३ पैसाले क्यानेडियन डलरमा वुद्धि भएको छ । यस्तै, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ६ पैसा र बिक्री दर ३६ रुपैयाँ २२ पैसा रहेको छ। सोमबार कतारी रियाल खरिद दर ३५ रुपैयाँ ८९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६ पैसा तोकिएको थियो । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिद दर आज ३५ रुपैयाँ ४ पैसा र बिक्री दर ३५ रुपैयाँ २० पैसा तोकेको छ। यता, मलेसियन रिंगिट एकको खरिद दर मंलबार २९ रुपैयाँ ८३ पैसा र बिक्री दर २९ रुपैयाँ ९७ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।