न्याय सेवाका २१२ अधिकृतको सरुवा, सहसचिव र उपसचिवमा बढुवा (सूचीसहित)

काठामडौं । न्याय सेवा आयोगले न्याय सेवा, कानुन र सरकारी वकिल तर्फका कर्मचारीहरुको बढुवा गरेको छ। मंगलबार बसेको आयोगको बैठकले जेष्ठता र वरिष्ठताका आधारमा सहसचिव र उपसचिवमा बढुवा गर्ने निर्णय गरेको छ। त्यस्तै आयोगले न्याय सेवातर्फ भारी मात्रामा अधिकृतहरुको जिम्मेवारी हेरफेर गरेको छ…

न्याय सेवाका २१२ अधिकृतको सरुवा, सहसचिव र उपसचिवमा बढुवा (सूचीसहित)
काठामडौं । न्याय सेवा आयोगले न्याय सेवा, कानुन र सरकारी वकिल तर्फका कर्मचारीहरुको बढुवा गरेको छ। मंगलबार बसेको आयोगको बैठकले जेष्ठता र वरिष्ठताका आधारमा सहसचिव र उपसचिवमा बढुवा गर्ने निर्णय गरेको छ। त्यस्तै आयोगले न्याय सेवातर्फ भारी मात्रामा अधिकृतहरुको जिम्मेवारी हेरफेर गरेको छ। आयोगका अनुसार मंगलबार २१२ जना शाखा अधिकृतहरुको सरुवा गरिएको हो। यस्तो छ, बढुवा र सरुवाको सूची :