काठमाडौं । साताको कारोबारको पहिलो दिन आज नेप्से परिसूचक २६.३६ अंकले घटेर २०२२ दशमलव ९२ विन्दुमा पुगेको छ ।
आइतबार ३०४ कम्पनीका ९८ हजार ६ सय ३२ पटकको कारोबारमा १ करोड ५२ लाख ६८ हजार ३ सय ९९ कित्ता सेयर खरिद बिक्री भएको छ ।
जसमा कारोबार रकम ५ अर्ब २४ करोड १४ लाख ८ हजार ३ सय ७९ रुपैयाँ रहेको छ । त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स ६ दशमलव १६ अंकले घटेर ३७३ विन्दुमा पुगेको छ ।
नेप्सेमा २६.३६ अंकको गिरावट
काठमाडौं । साताको कारोबारको पहिलो दिन आज नेप्से परिसूचक २६.३६ अंकले घटेर २०२२ दशमलव ९२ विन्दुमा पुगेको छ । आइतबार ३०४ कम्पनीका ९८ हजार ६ सय ३२ पटकको कारोबारमा १ करोड ५२ लाख ६८ हजार ३ सय ९९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब २४ करोड १४ लाख ८ हजार ३ सय ७९ रुपै…

