तीनकुनेमा बिजुलीको पोलमा आगलागी

काठमाडौं । काठमाडौंस्थित तीनकुनेमा रहेको बिजुलीको पोलमा आगलागी भएको छ । पोलमा बेरिएका तारको गुजुल्टोबाट आगो सल्किएको हो । पछिल्लो समय काठमाडौं उपत्यकाका बिजुलीका पोलमा फेरि तारहरूको गुजुल्टो देखिन थालेको छ । दमकल प्रयोग गरेर तीनकुनेमा लागेको आगो चाहिँ निभाइएको छ। यस्ता घटना बारम्…

तीनकुनेमा बिजुलीको पोलमा आगलागी
काठमाडौं । काठमाडौंस्थित तीनकुनेमा रहेको बिजुलीको पोलमा आगलागी भएको छ । पोलमा बेरिएका तारको गुजुल्टोबाट आगो सल्किएको हो । पछिल्लो समय काठमाडौं उपत्यकाका बिजुलीका पोलमा फेरि तारहरूको गुजुल्टो देखिन थालेको छ । दमकल प्रयोग गरेर तीनकुनेमा लागेको आगो चाहिँ निभाइएको छ। यस्ता घटना बारम्बार दोहारिइरहँदा पनि सरोकारवालाहरूले खासै ध्यान दिन सकेका छैनन् ।