एकैपटक ४ हजार ९२ जना प्रहरी सहायक हवल्दारको सरूवा (सूचीसहित)

नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी सहायक हवल्दारको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार एकैपटक चार हजार ९२ जना प्रहरी सहायक हवल्दारको सरुवा गरेको हो ।

एकैपटक ४ हजार ९२ जना प्रहरी सहायक हवल्दारको सरूवा (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी सहायक हवल्दारको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार एकैपटक चार हजार ९२ जना प्रहरी सहायक हवल्दारको सरुवा गरेको हो । माघ महिनादेखिको तलब भत्ता हाल सरुवा भएकै स्थानबाट पाउने कार्यालयले जनाएको छ । सरूवाकाे सूची हेर्न यहाँ क्लिक गर्नुहाेस्