उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त, कानुन व्यवसायीबाट ९ जना (सूचीसहित)

काठमाडौं । उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त भएका छन् । बुधबार बसेको न्याय परिषदको बैठकले न्यायाधीश नियुक्त गरेको हो। जसमध्ये जिल्ला न्यायाधीशबाट २६ जना र कानुन व्यवसायीबाट ९ जना रहेका छन्। बाँकी ४ जना भने कर्मचारीबाट न्यायाधीश नियुक्त भएका हुन्। यसैगरी न्याय परिषद बैठकले १६…

उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त, कानुन व्यवसायीबाट ९ जना (सूचीसहित)
काठमाडौं । उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त भएका छन् । बुधबार बसेको न्याय परिषदको बैठकले न्यायाधीश नियुक्त गरेको हो। जसमध्ये जिल्ला न्यायाधीशबाट २६ जना र कानुन व्यवसायीबाट ९ जना रहेका छन्। बाँकी ४ जना भने कर्मचारीबाट न्यायाधीश नियुक्त भएका हुन्। यसैगरी न्याय परिषद बैठकले १६ जना उच्च अदालतका न्यायाधीशको सरुवा गरेको छ। यस्तो छ सूची :