नेकपा माओवादी केन्द्रको बिशेष 'रूपान्तरण अभियान'को आज समापन हुँदै

काठमाडौंं । नेकपा (माओवादी केन्द्र)को ‘रूपान्तरण अभियान’ आज समापन हुँदै छ । पालिकास्तरमा आज बृहत् जनपरिचालन गरेर पार्टीको विशेष रूपान्तरण अभियान समापन गरिँदै छ । गत बिहीबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले पुस १६ (आज) अभियान समापन गर्ने निर्णय गरेको थियो । माओवादीले अभियानले जन…

नेकपा माओवादी केन्द्रको बिशेष 'रूपान्तरण अभियान'को आज समापन हुँदै
काठमाडौंं । नेकपा (माओवादी केन्द्र)को ‘रूपान्तरण अभियान’ आज समापन हुँदै छ । पालिकास्तरमा आज बृहत् जनपरिचालन गरेर पार्टीको विशेष रूपान्तरण अभियान समापन गरिँदै छ । गत बिहीबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले पुस १६ (आज) अभियान समापन गर्ने निर्णय गरेको थियो । माओवादीले अभियानले जनतासँग जोड्न प्रभावकारी भूमिका खेलेको निष्कर्ष निकालेको छ । अभियानले पार्टी संगठन जीवन्त, चलायमान र सक्रिय भएको माओवादीको निचोड छ । माओवादीले केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार भदौ १६ गतेबाट तीनमहिने विशेष रूपान्तरण अभियान सुरु गरेको थियो ।