काठमाडौंमा भूकम्पको धक्का

आइतबार राति १०ः २१ बजे सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रविन्दु भएर ५ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

काठमाडौंमा भूकम्पको धक्का
काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार राति १०ः २१ बजे काठमाडाैं नजिकैकाे जिल्ला सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएकाे हाे । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चाेककाे लिस्टिकोट केन्द्रविन्दु भएर ५ रेक्टरस्केलको भूकम्प गएको छ ।