सहायक सिडिओसहित १७ उपसचिवको सरूवा, कसलाई कहाँ खटाइयो ?

सरकारले सहायक प्रमुख जिल्ला अधिकारीसहित १७ उपसचिवको सरुवा गरेको छ । गृह मन्त्रालयले मातहतका कार्यालयमा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारीसहित १७ उपसचिवको सरुवा गरेको हो ।

सहायक सिडिओसहित १७ उपसचिवको सरूवा, कसलाई कहाँ खटाइयो ?
काठमाडौं । सरकारले सहायक प्रमुख जिल्ला अधिकारीसहित १७ उपसचिवको सरुवा गरेको छ । गृह मन्त्रालयले मातहतका कार्यालयमा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारीसहित १७ उपसचिवको सरुवा गरेको हो ।