प्युठानबाट भालुबाङ आउँदै गरेको हाइस दुर्घटना, १० जना घाइते

प्यूठान । प्यूठानबाट दाङका लागि छुटेको गाडी दुर्घटनामा परेको छ। बाग्दुलाबाट दाङको भालुवाङ आउँदै गरेको लु २ ख ३०९३ नम्बरको गाडी बुधबार दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन्। गाडी सडकबाट करिब ५० मिटर तल खसेको डिएसपी ईश्वर थापाले जानकारी दिए। घाइतेको उद्धार गरी अस्पताल पठाइएको…

प्युठानबाट भालुबाङ आउँदै गरेको हाइस दुर्घटना, १० जना घाइते
प्यूठान । प्यूठानबाट दाङका लागि छुटेको गाडी दुर्घटनामा परेको छ। बाग्दुलाबाट दाङको भालुवाङ आउँदै गरेको लु २ ख ३०९३ नम्बरको गाडी बुधबार दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन्। गाडी सडकबाट करिब ५० मिटर तल खसेको डिएसपी ईश्वर थापाले जानकारी दिए। घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ।