सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं । सुपर मादी हाइड्रोपावरले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीको गत पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले २ प्रतिशत नगद लाभांश र सो को कर प्रयोजनको लागि आवश्यक रकम वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले…

सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा
काठमाडौं । सुपर मादी हाइड्रोपावरले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीको गत पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले २ प्रतिशत नगद लाभांश र सो को कर प्रयोजनको लागि आवश्यक रकम वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । यसैबीच, कम्पनीले अगामी पुस २८ गते साधारणसभा बोलाएको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि आगामी पुस १७ गते बुक क्लोजको मिति समेत तय गरेको छ। कम्पनीले चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँ छ ।