नेपाल बैंकको प्रमुख कार्यकारीमा तिलकराज पाण्डेय नियुक्त

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले पाण्डेयलाई चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो । सीइओ छनोट समितिले तीनजनाको नाम सिफारिस गरेको थियो ।

नेपाल बैंकको प्रमुख कार्यकारीमा तिलकराज पाण्डेय नियुक्त
काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तिलकराज पाण्डेय नियुक्त भएका छन् । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले पाण्डेयलाई चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो । सीइओ छनोट समितिले तीनजनाको नाम सिफारिस गरेको थियो ।