माओवादी केन्द्रको बुधवार बस्ने भनिएको पदाधिकारी बैठक स्थगित

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक भोलिसम्मका लागि सरेको छ । आजका लागि बस्ने भनिएको बैठक भोलि बिहानसम्मका लागि सरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । भोलि बिहान प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्नेछ । “पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीज्…

माओवादी केन्द्रको बुधवार बस्ने भनिएको पदाधिकारी बैठक स्थगित
काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक भोलिसम्मका लागि सरेको छ । आजका लागि बस्ने भनिएको बैठक भोलि बिहानसम्मका लागि सरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । भोलि बिहान प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्नेछ । “पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीज्यूको कार्य-व्यस्तताका कारण बैठक सरेको हो,” प्रवक्ता सापकोटाले भने ।