चन्द्रागिरीबाट ९ लाख बराबरको धनमाल चेरी

काठमाडौं । चन्द्रागिरीबाट ९ लाख बराबरको धनमाल चेरी भएको छ । चन्द्रागिरी नगरपालिका-५ बाणस्थली बस्ने अमृत कुमार खरेलको घरबाट नगद १ लाख ३० हजार रुपैयाँ तथा सुनका विभिन्न गहना गरी करिब ९ लाख २७ हजार ७ सय रुपैयाँ बराबरको धनमाल सोमबार राति चोरी भएको हो । प्रहरीले चोरीमा संलग्न हाल फरार…

चन्द्रागिरीबाट ९ लाख बराबरको धनमाल चेरी
काठमाडौं । चन्द्रागिरीबाट ९ लाख बराबरको धनमाल चेरी भएको छ । चन्द्रागिरी नगरपालिका-५ बाणस्थली बस्ने अमृत कुमार खरेलको घरबाट नगद १ लाख ३० हजार रुपैयाँ तथा सुनका विभिन्न गहना गरी करिब ९ लाख २७ हजार ७ सय रुपैयाँ बराबरको धनमाल सोमबार राति चोरी भएको हो । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।