धादिङ । धादिङमा सुख्खा पहिरो खसेपछि दुईतर्फी बाटो अवरूद्ध भएको छ।
मंगलबार अपराह्नमा बेनिघाट रोराङ गाउँपालिका-९ लालटिन बजारस्थित पृथ्वी लोकमार्गमा सुख्खा पहिरो खसेको प्रहरीले जनाएको छ।
पहिरो खसेपछि दुईतर्फी बाटो बन्द भएको छ।
अवरूद्ध भएको बाटो खुलाउन जेसिबीसहित प्रहरीको टोली खटिएको छ।
धादिङमा सुख्खा पहिरो खसेपछि दुईतर्फी बाटो अवरूद्ध
धादिङ । धादिङमा सुख्खा पहिरो खसेपछि दुईतर्फी बाटो अवरूद्ध भएको छ। मंगलबार अपराह्नमा बेनिघाट रोराङ गाउँपालिका-९ लालटिन बजारस्थित पृथ्वी लोकमार्गमा सुख्खा पहिरो खसेको प्रहरीले जनाएको छ। पहिरो खसेपछि दुईतर्फी बाटो बन्द भएको छ। अवरूद्ध भएको बाटो खुलाउन जेसिबीसहित प्रहरीको टोली खटिएको…

