घाँस काट्ने क्रममा करेन्ट लागेर मृत्यु

सुर्खेत । सिम्ता गाउँपालिका-१ राम्री सामुदायिक वनमा विद्युतको तारले छोएको रूखमा चढेर घाँस काट्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जाजरकोट शिवालय गाउँपालिका-१ छेडाचौर बस्ने ६० वर्षीय बिर बहादुर शाहीको सोमबार साँझ मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान…

घाँस काट्ने क्रममा करेन्ट लागेर मृत्यु
सुर्खेत । सिम्ता गाउँपालिका-१ राम्री सामुदायिक वनमा विद्युतको तारले छोएको रूखमा चढेर घाँस काट्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जाजरकोट शिवालय गाउँपालिका-१ छेडाचौर बस्ने ६० वर्षीय बिर बहादुर शाहीको सोमबार साँझ मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।