बारा । बाराको जीतपुर सिमरा नगरपालिका वडा नम्बर -३ का अध्यक्ष तारा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले पक्राउ गरेको छ। कार्की ५ लाख रुपैयाँ घूससहित पक्राउ परेका हुन्।
वडाध्यक्ष कार्कीलाई जीतपुरस्थित जैशवाल होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। सडक बनाउने क्रममा उनले स्थानीय राजन उप्रेतीसँग घूसबापत ५ लाख लिएको इलाका प्रहरी कार्यालय सिमराले बताएको छ।
पाँच लाख घूससहित वडाध्यक्ष कार्की पक्राउ
बारा । बाराको जीतपुर सिमरा नगरपालिका वडा नम्बर -३ का अध्यक्ष तारा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले पक्राउ गरेको छ। कार्की ५ लाख रुपैयाँ घूससहित पक्राउ परेका हुन्। वडाध्यक्ष कार्कीलाई जीतपुरस्थित जैशवाल होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। सडक बनाउने…

