काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणले अदालतमा ३० लाख धरौटी बुझाएका छन् ।
उच्च अदालत पाटनको आदेशअनुसार जिल्ला अदालतमा धरौटी बुझाएलगत्तै खाँणलाई बाँकी प्रक्रिया पूरा गर्न सम्पत्ति शुद्धीकरण विभागमा लगिएको छ ।
सम्पत्ति शुद्धीकरणपछि उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुर्याइने छ । यी दुवै निकायबाट धरौटी वा साधारण तारेख पाएमा खाँण कारागारमुक्त हुनेछन् ।
यस प्रकरणमा सम्पत्ति शुद्धीकरण तथा अख्तियारले पनि अनुसन्धान गरिरहेका छन् । बिहीवार उच्च अदालत पाटनले खाँणलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
पूर्वगृहमन्त्री खाँणलाई अदालतमा धरौटी बुझाएपछि सम्पत्ति शुद्धीकरण विभाग पुर्याइयो
काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणले अदालतमा ३० लाख धरौटी बुझाएका छन् । उच्च अदालत पाटनको आदेशअनुसार जिल्ला अदालतमा धरौटी बुझाएलगत्तै खाँणलाई बाँकी प्रक्रिया पूरा गर्न सम्पत्ति शुद्धीकरण विभागमा लगिएको छ । सम्पत्ति शुद्धीकरणपछि उनलाई अ…

