काठमाडौं । उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको पुनरावेदनमाथि सुनुवाइ सकिएको छ । न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा आज भएको सुनुवाइको बहस सकिएको हो ।
जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीशबीच राय बाझिएको थियो । १५ गते भएको आदेशमा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएपछि तेस्रो न्यायाधीशको इजलासमा सुनुवाइ भएको हो । खाणलाई छाड्ने या थुनामै राख्नेबारे केही बेरमा आदेश आउनेछ ।
पूर्वगृहमन्त्री बालकृष्ण खाँणको पुनरावेदन निवदेनमाथि बहस सकियो, आदेश आउँदै
काठमाडौं । उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको पुनरावेदनमाथि सुनुवाइ सकिएको छ । न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा आज भएको सुनुवाइको बहस सकिएको हो । जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा मंसिर १५ ग…

