एमालेको संकल्प यात्रा : पहिचानवादीले जलाइदिए पाहुनालाई स्वागतका लागि बनाइएका गेट

संकल्प यात्रामा अवरोध नपुर्‍याउन एमालेले आग्रह गरेको भए पनि पहिचानवादी पक्षधरले एमालेले बनाएको स्वागतद्वार भत्काइदिएको छ ।

एमालेको संकल्प यात्रा : पहिचानवादीले जलाइदिए पाहुनालाई स्वागतका लागि बनाइएका गेट
काठमाडौं । नेकपा एमालेले जारी राखेको संकल्प यात्राका क्रममा पाहुनालाइ स्वागतका लागि तयार पारिएको स्वागतद्वार पहिचानवादीले भत्काएर जलाइदिएका छन् । एमाले यतिबेला झुलाघाट– चिवा भञ्ज्याङ्ग संकल्प यात्रामा रहेको छ । संकल्प यात्रामा अवरोध नपुर्‍याउन एमालेले आग्रह गरेको भए पनि पहिचानवादी पक्षधरले एमालेले बनाएको स्वागतद्वार भत्काइदिएको छ ।