काठमाडाैं । नेपाली बजारमा प्याजको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार प्याजको अधिकतम मूल्य थोक बजारमै १४५ रुपैयाँ पुगेको छ । पछिल्लो दिनमा प्याजको भाउ बढ्दै गएको हो ।
यस्तै समितिका अनुसार आलु रातोको ४८, आलु सेतोको ४०, काउली स्थानीयको २०, मुला रातोको २५, स्कुसको १५, रातो बन्दाको १८०, ब्रोकाउलीको ४० रुपैयाँ रहेको छ ।



