अख्तियार प्रवक्ताको जिम्मेवारी घिमिरेलाई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी आयोगका सहसचिव नरहरि घिमिरेले पाएका छन् । आयोगले सोमवार एक सूचना जारी गर्दै सहसचिव घिमिरेलाई आयोगको प्रवक्ताको जिम्मेवारी दिइएको जानकारी दिएको छ । आयोगका अनुसार घिमिरेलाई यही मंसिर २५ गते सोमवारदेखि प्रवक्ता तोक…

अख्तियार प्रवक्ताको जिम्मेवारी  घिमिरेलाई
काठमाडौं । ​​अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी आयोगका सहसचिव नरहरि घिमिरेले पाएका छन् । आयोगले सोमवार एक सूचना जारी गर्दै सहसचिव घिमिरेलाई आयोगको प्रवक्ताको जिम्मेवारी दिइएको जानकारी दिएको छ । आयोगका अनुसार घिमिरेलाई यही मंसिर २५ गते सोमवारदेखि प्रवक्ता तोकिएको हो । साथै प्रवक्ता घिमिरेसँग ५२६२२३० / ९८५१२३३२८१ मा सम्पर्क गर्न पनि आयोगले आग्रह गरेको छ ।