काठमाडौं । सुन चाँदीको मूल्य आज घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा एक लाख १७ हजार रुपैयाँ तोकेको छ । यो हिजोकोभन्दा ५ सय रुपैयाँले सस्तो हो ।
हिजो सुनको मूल्य तोलामा एक लाख १७ हजार ५ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावले सुनको मूल्यमा पनि धेरै घटबढ भइरहेको छ । अघिल्लो हप्ता सोमवार सुनको मूल्य अहिलेसम्मकै उच्च तोलाको एक लाख २१ हजार ६ सय रुपैयाँ पुगेको थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर एक हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
घट्यो सुनको मूल्य
काठमाडौं । सुन चाँदीको मूल्य आज घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा एक लाख १७ हजार रुपैयाँ तोकेको छ । यो हिजोकोभन्दा ५ सय रुपैयाँले सस्तो हो । हिजो सुनको मूल्य तोलामा एक लाख १७ हजार ५ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावले सुनको मू…

