शाइन रेसुङ्गा डेभलपमेन्ट बैंककाे सीईओ पाैडेलको तलब कति छ ?

बैंकले पौडेललाई गत माघ १ गते सीईओमा पुनःनियुती गरेको जनाएको छ । उनको एक कार्यकाल सकिएपछि पुनः नियुक्ति दिएको थियो ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंककाे सीईओ पाैडेलको तलब कति छ ?
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई प्रकाश पौडेललाई १ करोड १२ लाख १३ हजार ९०४ रुपैयाँ भुक्तानी गरेको छ । बैंकले सीईओ पौडेललाई आर्थिक वर्ष २०७९/ ०८० मा तलब, भत्ता, दसैं, बोनस, सञ्चयकोष तथा बिदा वापतको तलब समेत १ करोड १२ लाख १३ हजार ९०४ रुपैयाँ भुक्तानी गरेको जनाएको छ । बैंकले पौडेललाई गत माघ १ गते सीईओमा पुनःनियुती गरेको जनाएको छ । उनको एक कार्यकाल सकिएपछि पुनः नियुक्ति दिएको थियो ।