काठमाडौं । झापाका २२ वर्षीय एक युवक २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्।
झापा गाउँपालिका ४ घर भएका २२ वर्षीय जसवन्त कुमार गणेशलाई प्रहरीले महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो ।
स्थानीय एक महिलालाई उनले झापाकै विर्तामोड नगरपालिका ५ शनिश्चरे रोडस्थित मुन लाईट होटलमा लगेर पटक पटक जबरजस्ती करणी गरेको उजुरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
२५ वर्षीया महिलालाई होटलमा लगेर बारम्बार करणी
झापा गाउँपालिका ४ घर भएका २२ वर्षीय जसवन्त कुमार गणेशलाई प्रहरीले महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो ।

