काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एनसेल खरिद(बिक्रीबारे छलफल भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनका नेताहरू लगायतसँग मंगलबार साँझ छलफल गरेका हुन्। छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, अर्थमन्त्री प्रकाशशरण महतलगायत सहभागी छन्।
मलेसियन कम्पनी आजियाटाले गत शुक्रबार एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलर (६ अर्ब ६६ करोड रूपैयाँ) मा बिक्री गरेको बताएको थियो।
बालुवाटारमा एनसेल खरिद-बिक्रीबारे छलफल
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एनसेल खरिद(बिक्रीबारे छलफल भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनका नेताहरू लगायतसँग मंगलबार साँझ छलफल गरेका हुन्। छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार…

