काठमाडौं । भारतले महाकाली नदीमा गरेको हस्तक्षेपको विरोधमा काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शन भएको छ ।
अखिल क्रान्तिकारीले बुधबार भारतीय दूतावासअगाडि विरोध प्रदर्शन गरेको हो । साथै माइतीघरमा अखिल क्रान्तिकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिरसमेत जलाएका छन् ।


![महाकाली हस्तक्षेपविरुद्ध भारतीय दूतावास अगाडि यसरी गरियो प्रदर्शन [फोटोफिचर]](https://newskhari.com/storage/471/471_hastachhep.jpg)
