काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।
जसअनुसार गोलभेँडा ठुला (नेपाली)को अधिकतम मूल्य प्रतिकिलो ८० तथा गोलभेँडा ठुलो (भारतीय) को १०० रुपैयाँ रहेको छ । यसैगरी तोरीको सागको ४०, तरुलको ८०, अंगुर (कालो)को ३५० रुपैयाँ रहेको छ ।
यसैगरी गोलभेँडा सानो (लोकल)को १५ रुपैयाँ रहेको छ भने आलु रातोको ५० रुपैयाँ रहेको छ । यसैगरी प्याज सुकेको (भारतीय) १००, लौकाको ४०, सजिवनको २२०, केरा (दर्जन)को १५०, अनारको ४५० रुपैयाँ रहेको समितिले जनाएको छ ।
आज कुन तरकारी र फलफूलको मूल्य कति ?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली)को अधिकतम मूल्य प्रतिकिलो ८० तथा गोलभेँडा ठुलो (भारतीय) को १०० रुपैयाँ रहेको छ । यसैगरी तोरीको सागको ४०, तरुलको ८०, अंगुर (कालो)को ३५० र…

