बागलुङ । बागलुङमा घरायसी विवादमा कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।
बागलुङ नगरपालिका-१३ बस्ने हरि सिंह नेपाली पक्राउ परेका हुन्।
उनलाई इलाका प्रहरी कार्यालय बलेवाबाट खटिएको टोलीले आइतबार बिहान पक्राउ गरेको हो।
उनले ५० वर्षीया श्रीमती सितली शाहीलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। उपचारको क्रममा उनको धौलागिरी अस्पताल बागलुङमा मृत्यु भएपछि श्रीमानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
बागलुङमा श्रीमानद्धारा श्रीमतीको हत्या
बागलुङ । बागलुङमा घरायसी विवादमा कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। बागलुङ नगरपालिका-१३ बस्ने हरि सिंह नेपाली पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय बलेवाबाट खटिएको टोलीले आइतबार बिहान पक्राउ गरेको हो। उनले ५० वर्षीया श्रीमती सितली शाहीलाई क…

