बझाङ केन्द्रविन्दु भएर भूकम्पको धक्का

बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार साँझ ६ः४४ बजे बझाङको चैनपुरमा ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

बझाङ केन्द्रविन्दु भएर भूकम्पको धक्का
काठमाडौं । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार साँझ ६ः४४ बजे बझाङको चैनपुरमा ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि मंगलबार राति सिन्धुपाल्चोक र भक्तपुर केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।