सुनको मूल्यले तोड्यो रेकर्ड, एकै दिन १६ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले रेकर्ड तोडेको छ । मंसिर लागेसँगै अकासिन थालेको सुनको मूल्य आज एकै दिन १६ सयले बढेको हो । बुधबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ७ सय ५० रुपैयाँ रहेको छ । त्यस्तै, आज…

सुनको मूल्यले तोड्यो रेकर्ड, एकै दिन १६ सयले बढ्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले रेकर्ड तोडेको छ । मंसिर लागेसँगै अकासिन थालेको सुनको मूल्य आज एकै दिन १६ सयले बढेको हो । बुधबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ७ सय ५० रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १ हजार ५ सय २० रहेको छ ।