न्वागी मेला

बागलुङ । गुल्मी र बागलुङ जिल्लाको सिमाना बडिगाड गाउँपालिकामा हरेक वर्ष न्वागी मेला लाग्ने गर्दछ । यस मेलालाई पौंदी बासीहरुले त्यस क्षेत्रकै ठूलाे पर्वको रुपमा मनाउने गर्दछन् । तस्बिर : पूर्ण घर्ती