नेपाल इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको छ । कम्पनीको मङ्सिर ९ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र सो को कर प्रयोजनका निमित्त ०.५२६३ प्रतिशत नगद लाभांश दिने भएको हो । कम्पनीले साधारणसभा र बोनस प्…

नेपाल इन्स्योरेन्सले घोषणा गर्यो लाभांश
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको छ । कम्पनीको मङ्सिर ९ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र सो को कर प्रयोजनका निमित्त ०.५२६३ प्रतिशत नगद लाभांश दिने भएको हो । कम्पनीले साधारणसभा र बोनस प्रयोजनका लागि बुज क्लोज मिती भने तय गरेको छैन । अब नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएर साधारणसभाबाट पारित भएपछि कम्पनीले लाभांश वितरण गर्नेछ ।