आज कुन तरकारी तथा फलफूलको भाउ कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ। जसअनुसार गोलभेँडा सानो (लोकल) को अधिकतम थोक मूल्य ३५ रुपैयाँ छ भने आलु रातोको ६०, प्याज सुकेको भारतीयको ९५, काउली स्थानीयको २०, प्याज हरियोको १००, मौसमको १००, जुनारको २५०,…

आज कुन तरकारी तथा फलफूलको भाउ कति ?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ। जसअनुसार गोलभेँडा सानो (लोकल) को अधिकतम थोक मूल्य ३५ रुपैयाँ छ भने आलु रातोको ६०, प्याज सुकेको भारतीयको ९५, काउली स्थानीयको २०, प्याज हरियोको १००, मौसमको १००, जुनारको २५०, अनारको ५०० रुपैयाँ रहेको छ । मूल्यसूची विस्तृतमाः