प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज बिहान बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठक नियमित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्यकिरण शर्माले जानकारी दिए । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ ।