काठमाडौं । काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ। जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ६० तथा गोलभेँडा सानो (लोकल) को ३५ रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (टनेल)को ५० रुपैयाँ, अदुवाको १६० रुपैयाँ कायम गरिएको छ ।
यस्तै आलु रातोको ६०, भन्टा लाम्चोको २५, लौकाको २०, तरुल १००, तामाको १००, अम्बाको २००, जुनारको २५० रुपैयाँ कायम भएको छ । हरियो धनियाको १००, भेडे खुर्सानीको ७० रुपैयाँ कायम गरिएको समितिले जनाएको छ ।
आज कुन तरकारी तथा फलफूलको भाउ कति ?
काठमाडौं । काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ। जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ६० तथा गोलभेँडा सानो (लोकल) को ३५ रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (टनेल)को ५० रुपैयाँ, अदुवाको १६…

