बागलुङको बागलुङ नगरपालिका वडा नम्बर १२ मा सत्ता गठबन्धनका वडाध्यक्ष पदका उम्मेदवार लोकनाथ शर्माले जनताको चाहना अनुरुप काम गर्ने बताएका छन् । जनतामाझ अपिल गर्दै उनले निर्वाचित पछि जनताको चाहनाअनुरुप नै काम गर्ने बताएका हुन् ।
उनले प्रतिगमनका विरुद्धको कडा संघर्षको पृष्ठभूमिमा भएकाले वाम–लोकतान्त्रिक चुनावी तालमेल भएको बताए ।
‘गठबन्धनले देशको राजनीतिक भविष्यका लागि पनि ऐतिहासिक महत्व राख्दछ,’ उनले भने, ‘केन्द्रीय निर्णय अनुरुपनै बाग्लुङ्गका हरेक नगरपालिका, गाउँपालिका र प्रत्येक वडा तहसम्म स्थानीय चुनावको लागि गठबन्धनका दलहरुको सहमति, सहकार्य र आपसि समझदारीमा नै गठबन्धन भएको हो । ’
बानपा १२ का वडाध्यक्ष पदका उम्मेदवार शर्माले भने –'जनताको चाहनाअनुसार काम गर्छु’
बागलुङको बागलुङ नगरपालिका वडा नम्बर १२ मा सत्ता गठबन्धनका वडाध्यक्ष पदका उम्मेदवार लोकनाथ शर्माले जनताको चाहना अनुरुप काम गर्ने बताएका छन् । जनतामाझ अपिल गर्दै उनले निर्वाचित पछि जनताको चाहनाअनुरुप नै काम गर्ने बताएका हुन् । उनले प्रतिगमनका विरुद्धको कडा संघर्षको पृष्ठभूमिमा भएका…

