प्रजिअसँग जानकारी लिएपछि स्थलगत अवलोकनमा निस्किए प्रधानमन्त्री (फोटोसहित)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । उनले त्यहाँस्थित प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसँग बस्तुस्थितीबारे जानकारी लिएपछि स्थलगत अवलोकनमा निस्किएका छन् । जाजरकोटलाई केन्द्र बनाएर हिजो मध्यराति गएको भूकम्पमा परी १ सय १९ जना…

प्रजिअसँग जानकारी लिएपछि स्थलगत अवलोकनमा निस्किए प्रधानमन्त्री (फोटोसहित)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । उनले त्यहाँस्थित प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसँग बस्तुस्थितीबारे जानकारी लिएपछि स्थलगत अवलोकनमा निस्किएका छन् । जाजरकोटलाई केन्द्र बनाएर हिजो मध्यराति गएको भूकम्पमा परी १ सय १९ जनाको मृत्यु भएको छ भने १ सय ८ जना घाइते भएका छन् । मृतक र घाइतेको संख्या बढ्न सक्ने बताइएको छ ।