काठमाडौंमा भूकम्पको धक्का

काठमाडौँमा भूकम्पको झट्का महसुश भएको छ । आइतबार बिहान ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । यसबारे थप विवरण आउन बाँकी छ ।

काठमाडौंमा भूकम्पको धक्का
काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महसुश भएको छ । आइतबार बिहान ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । यसबारे थप विवरण आउन बाँकी छ ।