काठमाडौं । दसैंको अवसरमा गरिमा विकास बैंकले कार्डबाहकलाई क्यासब्याक योजना ल्याएको छ । जसअनुसार डेबिटरक्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ सय रुपैयाँ नगद फिर्ता पाइने बैंकले जनाएको छ ।
‘नगदरहित कारोबारलाई प्रोत्साहन एवम् प्रवर्द्धन गर्ने उद्देश्यले यो योजना ल्याइएको हो’ बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘असोज २८ देखि कात्तिक ७ गतेसम्म योजना लागू हुनेछ ।’ गरिमा विकास बैंकका हाल देशभर १२२ शाखा कार्यालय तथा ५० एटीएम सञ्चालनमा छन् ।
गरिमा विकास बैंकको कार्डबाट कारोबार गर्नेलाई २०% सम्म क्यासब्याक
दसैंको अवसरमा गरिमा विकास बैंकले कार्डबाहकलाई क्यासब्याक योजना ल्याएको छ । जसअनुसार डेबिटरक्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ सय रुपैयाँ नगद फिर्ता पाइने बैंकले जनाएको छ ।

