काठमाडाैं । बागलुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ ।
शुक्रबार बिहान १२ :३१ बजे बागलुङको निसीखोला केन्द्रविन्दु भएर ४. ४ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार त्यसपछि राति नै १ः५१ बजे बझाङ केन्द्रविन्दु भएर ५ रेक्टरस्केलको भूकम्प गएको छ ।
बागलुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस
शुक्रबार बिहान १२ :३१ बजे बागलुङको निसीखोला केन्द्रविन्दु भएर ४. ४ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।